बडीगार्डलाई तत्काल थुनामुक्त गर्न दुर्गा प्रसाईंको माग, भोलि सर्वाेच्चमा सुनुवाइ हुने

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डहरू पक्राउ परेपछि सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्च अदालतमा दर्ता गरेका छन् । सोमबार हतियारसहित सर्वोच्च अदालत प्रवेश गरेका प्रसाईंका दुवै बडीगार्डलाई तत्काल रिहा गर्नुपर्ने माग गरिएको छ । बडीगार्डहरू दीपक खड्का र रामकुमार धिमाललाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा रिटमाथिको…