मिलन लिम्बुले गरे इलाम-२ मा स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाण्डु- मिलन लिम्बुले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम-२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। आइतवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन्। उम्मेदवारी घोषणा…