ओलीसँगको भेटपछि देउवाले बोलाए पदाधिकारी बैठक

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको तीन घण्टा छलफलपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्। सोमबार दिउँसो ३ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पछिल्लो समसामयिक राजनीतिकाबारे छलफल हुने जानकारी दिए । बैठकमा केन्द्रीय समिति बैठक, भातृ…