सन्दीप पक्षका वकिलले बहस गर्दै,आजै फैसला आउन सक्ने

काठमाण्डु - क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दामा आज सन्दीप पक्षका वकिलले बहस गर्ने भएका छन् । जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि हिजोबाट सन्दीप पक्षका वकिलले बहस सुरु गरेका हुन् । ‘हेर्दा हेर्दै’ मुद्दामा आजपनि सुनुवाइ हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारबाट सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको थियो…