अग्रजहरुको अनुभव नयाँ पिँढीलाई आवश्यक छ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाण्डु- राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले पूर्व सांसदहरुको अनुभव र क्षमता नयाँ पिढीका सांसदहरुलाई आवश्यक रहेको बताएका छन् । पूर्व सांसद मञ्च, नेपालको २४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले मञ्च संसदीय अनुभवको कारखाना भएकोले नयाँ पिढीका सांसदहरुलाई आवश्यक रहेको र संसदको प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका हुने बताएका हुन् । लामो संसदीय अनुभव…