जाडोमा धेरै हिटर बाल्दा हुन सक्छ यस्तो नोक्सानी

एजेन्सी- देशभर नै चिसो बढ्दै गइरहेको छ । जाडोबाट बच्न धेरैले घरमा हिटर बाल्छन् । तर, हिटरको अत्यधिक प्रयोगले विभिन्न नोक्सानी पनि हुन सक्छन् । यसबारेमा पनि समयमै ध्यान पुर्‍याउनु पर्छ । जाडोमा पहिले नै हावा कडा तथा रुखो खालको हुन्छ । यस्तोमा दिनभर वा लामो समय कोठामा हिटर बाल्नुभयो भने हावामा पानीको मात्रा कम…