ओभरटेक गर्दा दुई ट्याक्टर दुर्घटनामा, चार जनाको मृत्यु

काठमाण्डु- बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। आइतबार साँझ बढीमालिका नगरपालिका–२ मार्तडी गौमुल जाने सडक अन्तर्गत खडीगाडमा दुई वटा ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा दुवै दुर्घटनामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टरले एक अर्कोलाई ओभरटेक गर्दा एउटा ट्याक्टर खोलामा खसेको छ भने अर्को सडकको भित्तामा दुर्घटनाग्रस्त भएको छ। सु प्र…