विराटनगर - विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ । विराटनगर महानगरपालिका–८ मधुमाराका करिब २७ वर्षीय निर्दोष संग्रौलामाथि आइतबार साँझ सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र भारतीय भूमि जोगबनीमा गोली प्रहार भएको हो। अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको बताइएको छ । घाइते संग्रौलाको विराटनगरस्थित कोशी…