काठमाण्डु - एनसेल शेयर खरिदबिक्रीविरुद्ध सांसद डा. अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । लगाार दुई दिन ‘हेर्न नभ्याइने’मा परेको रिटमा आज पेसी तोकिएको हो । सांसद सिंहले गत शुक्रबार दायर गरेको रिटको पेसी आइतबार र सोमबार लगातार तोकिए पनि हेर्न नभ्याइनेमा परेको थियो । उक्त रिट आइतबार न्यायाधीश…