मोदी ३.० : विगतका वाचा पहाड जत्रै चुनौती

काठमाण्डु - नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको सपथ लिएलगतै नयाँ दिल्लीको राजनीतिक वातावरण फेरिएको छ । भारतीय राजनीतिक विश्लेषकहरूले मोदीको तेस्रो कार्यकाल सुरु भएसँगै राजनीति र कुटनीतिक माहोलमा परिवर्तनका संकेतहरू देखिन थालिएको महसुस गरेका छन् । गत महिना भएको निर्वाचनले मोदीसँग रहेको संसदीय बहुमत खोस्यो । निर्वाचनको परिणामपछि मोदी सत्तामा रहन विभिन्न गठबन्धन…