आइपुगे चीनका उपविदेशमन्त्री

काठमाण्डु-चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल आइपुगेका छन् । तीन दिने औपचारिक भ्रमणका क्रममा उनी मंगलबार काठमाडौँ आइ पुगेका हुन् । उनी नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुन नेपाल आएका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सहसचिव तथा पूर्वोत्तर एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकालले त्रिभुवन विमानस्थलमा स्वागत गरे । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र…