युरोकप फुटबल : हङ्गेरीद्वारा स्कटल्यान्ड पराजित, स्विट्जरल्यान्ड र जर्मनीबीच बराबरी

काठमाण्डु-युरोकप फुटबलमा हङ्गेरीले स्कटल्यान्डलाई हराएको छ । गएराति स्टटगार्टमा भएको समूह ’ए’ को खेलमा हङ्गेरीले स्कटल्यान्डलाई १–० गालले हराएको हो । हङ्गेरीले तीन खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा उक्लिएको छ । स्कटल्यान्ड तीन खेलमा एक अङ्कसहित पुछारमा छ । यस्तै गएराति नै फ्र्याङ्कफर्टमा भएको यही समूहको अर्को खेलमा स्विट्जरल्यान्ड र जर्मनीले बराबरी खेलेर अङ्क बाडेका…