रूकुम पश्चिम – जिल्लाको चौरजहारी नगरपालिका–१ नाखिरामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००१ प ९०७४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री स्थानीय ४० वर्षीय संगम प्रकाश गिरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । ठक्करबाट घाइते भएका अन्य २ जना…