निलम्बनमा परेका मुख्यसचिव अर्यालको बचाउमा सरकार

काठमाण्डु- नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्यालको बचाउमा उभिएकी छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता शर्माले कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित नहुने भन्दै अर्यालको बचाउ गरेकी हुन् । शर्माले मुख्यसचिवको पद रिक्त नभएको बताइन् । ‘कसैलाई मुद्दा लाग्दैमा दोषी प्रमाणित…