विराटनगरले ल्यायो गतवर्ष भन्दा १० करोड बढाएर बजेट

विराटनगर – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि गतवर्षभन्दा १० करोड बढाएर बजेट ल्याएको छ । महानगरले सोमबार ३ अर्ब ४९ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि विराटनगरले ३ अर्ब ३६ करोड १७ लाखको बजेट ल्याएको थियो । उपप्रमुख शिल्पा कार्कीले प्रस्तुत गरेको बजेटमा महानगरको प्रशासनिक खर्चतर्फ…