बेलायतमा आमनिर्वाचन : कसको के छ दाउ ?

काठमाण्डु-बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । तर आगामी वर्ष जनवरीमा हुने भनिएको बेलायतको आमनिर्वाचन अब घोषणाअनुरुप जुलाई ४ मै हुनेछ । बेलायतमा निर्वाचित भएको सरकारको आयु पाँच वर्षसम्म रहन्छ । सन् २०१९ को डिसेम्बरमा भएको अघिल्लो निर्वाचनमा कन्जर्भेटिभ पार्टी विजयी भएको थियो । कानुन अनुसार सन् २०२५ को…