काठमाण्डु-नेपाल-चीन सीमा समस्या समाधानका लागि दुई देशको परराष्ट्र सचिव स्तरीय बैठक मंगलबार काठमाडौंमा बस्दैछ । बैठकको तयारीका लागि चीनमा दुई दिने संयुक्त विज्ञ समूहको बैठक बसेको छ । १८ वर्षपछि बसेको विज्ञ समूहले निकालेको निष्कर्षका आधारमा दुई देशका परराष्ट्र सचिव स्तरीय बैठक बस्न लागेको हो । नेपाल-चीन संयुक्त विज्ञ समूहको गठन २०६३ सालमा भएको हो…