कतारको ग्यास प्लान्टमा इरानी आक्रमण : विश्वव्यापी ऊर्जा आपूर्तिमा धक्का

काठमाण्डु - कतारको रास लाफान औद्योगिक शहरमा भएको भिषण क्षेप्यास्त्र आक्रमणले विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो धक्का पुर्‍याएको छ । यस आक्रमणका कारण कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात क्षमता १७ प्रतिशतले घटेको छ, जसले भारत र नेपाल जस्ता आयातमा निर्भर देशहरूमा गम्भीर चिन्ता पैदा गरेको छ । कतार इनर्जीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै सन्…