शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा

काठमाण्डु- सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान काठमाडौँको टेकु, मचलीमा स्मृति सभा आयोजना गरिएको छ । सहिद सप्ताह मूल समारोह समितिले सभा आयोजना गरेको थियो । स्मृति सभामा शास्त्रीको व्यक्तित्वका विषयमा चर्चा गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘नेपाल भाषाको व्याकरण लेख्ने शास्त्री पहिलो व्यक्तित्व हुनुहुन्थ्यो । बाल साहित्य लेख्ने…