प्रतिनिधिसभाको शून्य समयमा २३ सांसद्ले के-के माग गरे सरकारसँग ?

काठमाण्डु – प्रतिनिधिसभामा सांसदहरूले विपद्को सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको विषयमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले विपद्को पूर्व तयारीबारे पनि सरकारको धारणा मागेका हुन् । सांसद अच्युतप्रसाद मैनालीले बजेटले जनताले खुसीयाली मनाउने दिन नआएको बताए । सरकारले चामल, गहुँ, दाल, गेडागुडीलगायतमा लगाएको…