बजेट अभावले हुलाकी सडकको काम प्रभावित

कैलाली- हुलाकी राजमार्गअन्तर्गत निर्माण भइरहेका सडकमा बजेट अभाव भएको छ। कैलालीमा सञ्चालन भइरहेको लम्की-टीकापुर-खक्रौला सडकखण्ड र टीकापुर नगरपालिकाको सत्तीबाट धनगढीसम्म सडकको काम चलिरहेको छ। आयोजनाले पर्याप्त बजेट नहुँदा कामको मूल्यांकनका आधारमा निर्माण कम्पनीलाई भुक्तानी गर्न सकेको छैन। लम्की-टीकापुर-खक्रौला सडक निर्माण तीन चरणमा सुरु भएकामा पहिलो चरणको काम गत वर्ष सम्पन्न भइसकेको छ। दोस्रो र तेस्रो…