काठमाण्डु – सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले आफू नेतृत्वको सरकारमा सत्तारुढ दलहरू नेकपा एमालेबाट ३ र माओवादी केन्द्रबाट ३ जनालाई मन्त्री बनाउन लागेका हुन् । उनीहरूलाई आझै नियुक्त गर्ने र शपथ दिलाउने तयारी भइरहेको मुख्यमन्त्री सोडारीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष…