गाडीको ठक्करबाट बालकको मृत्यु

भक्तपुर – मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली मनहरास्थित सडकमा गाडीको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बा५ख ५२५२ नम्बरको जारको पानी बोक्ने निशान गाडीको ठक्करबाट सोही ठाउँ बस्ने दोलखाको शैलुङ गाउँपालिका–६ घर भएका रवि बस्नेतको छोरा ४ वर्षीय युनिक बस्नेतको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । सोही विषयलाई लिएर स्थानीय वासिन्दाले कुटपिट गर्दा घाइते भएका…