कांग्रेसलाई विधि पद्धतिमा चलाउनुपर्छ : केसी

चितवन – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउन आवश्यक रहेको बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर ३ ले आयोजना गरेको शैलजा आचार्यको १५ औँ स्मृति सभालाई सम्बोधन गर्दै केसीले पार्टीलाई विधि पद्धतिमा चलाउन मूल नेतृत्व नै सचेत हुनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टीभित्रको समस्या समाधान गर्दै एकताबद्ध भएर अघि…