निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्काे निर्णय

काठमाण्डु- बारास्थित बहुचर्चित निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। २०७९ मा सर्वोच्च अदालतले निजगढ विमानस्थलको वातावरणीय अध्ययन प्रतिवेदनमा प्रश्न उठाउँदै विमानस्थल निर्माणका सबै प्रक्रिया खारेज गरिदिएको थियो। सर्वोच्चले सरकारको निर्णय खारेजसँगै विमानस्थल आवश्यक छ(छैन भन्ने विषयमा विवाद थियो।…