गृह मन्त्रालयको सेवा सुधार सुझाव समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाण्डु – पूर्व मूख्यसचिव लिलामणी पौडेलको संयोजकत्वमा गठित ‘गृह मन्त्रालय अन्तर्गतका निकायहरूका सेवालाई प्रभावकारी बनाउन गठित सुझाव समिति’ले शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष प्रतिवेदन पेश गरेको छ । मन्त्रालय अन्तर्गतका निकायका सेवालाई प्रभावकारी बनाउन सुझाव सहितको प्रतिवेदन तयार गर्ने उद्देश्यले लागि २०८० कात्तिकमा गठित अध्ययन समिति तथा विषयगत उपसमितिलाई प्राप्त कार्यादेश अनुरूप विद्यमान समस्याको…