युवा संघभित्र विवाद उग्र बन्दै

काठमाण्डु–नेकपा एकीकृत समाजवादीको भ्रातृ संगठन युवा संघभित्रको विवाद सुरु भएको छ । राष्ट्रिय महाधिवेशनको मुखमा संघभित्रको विवादले उग्र रूप लिएको हो । संघभित्र संयोजक कृष्ण विक र सहसंयोजक नितेश पौडेल समूहबीच विवाद चर्किएको छ । पार्टीले गत फागुनभित्र महाधिवेशन गर्न निर्देशन दिए पनि संयोजक विकले त्यसलाई लत्याएर कार्यकाल लम्ब्याउन खोजेको भन्दै पौडेल समूह असन्तुष्ट छ…