काठमाण्डु-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बस्दैछ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ । पार्टी स्थापना भएको ३४ वर्षपछि यो बैठक पहिलोपटक बस्न लागेको हो । पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार बैठकमा पार्टीले लिएका नीतिहरूका बारेमा सल्लाकारहरूले आफ्नो धारणा दिनेछन् । पार्टीलाई सफल,…