काठमाण्डु– सरकारले ११ राजदूतलाई फिर्ता बोलाएको छ । अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकादेखि भारतसम्मका ११ राजदूत फिर्ता बोलाउने निर्णय निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले शिर्ष तहमा नेपाली कांग्रेसको कोटामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाउन गरेको सहमतिअनुरुप सरकारले फिर्ता बोलाउने निर्णय लिएको हो । सरकारले भारतका लागि नेपाली राजदूत…