यी हुन् नेदरल्याण्ड्ससँग नेपालले हार्नुका ६ कारण

काठमाण्डु- आईसीसी टी २० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भयो । अमेरिकाको डालास शहरस्थित ग्राण्ड प्रेरी मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भयाे । नेपालले जितका लागि प्रस्तुत गरेको  १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले ८ बलअघि नै पूरा गर्‍यो । टी २० विश्वपकमा आफ्नो…