काठमाण्डु-अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव रहेका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिलेका अध्यक्ष ग्रेग बार्कलेको भूमिका अब आउँदो डिसेम्बर १ देखि जय शाहले लिनेछन् । सन् २०२० देखि दुई कार्यकालका लागि आईसीसीको…