कैद मिनाहा पाएका रिगल ढकालविरुद्धको मुद्दा खतिवडा,मल्ल र चुडालको पूर्ण इजलासमा

काठमाण्डु - हत्या अभियोगमा जेल सजाय पाएका योगराज ढकाल (रिगल)विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । जन्मकैदको फैसला सुनाइएका व्यक्तिलाई राष्ट्रपतिबाट कैद छुट दिइएपछि सर्वोच्च अदालतमा खुँडा हानेर मारिएका चतन मानन्धरकी पत्नी भारती सर्वोच्च अदालत पुगेकी थिइन् । उक्त मुद्दामा सुनुावाइका लागि सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको…