च्यासलमा एमालेको चियापन सुरु,पाहुनालाई केरा,लड्डु र निम्की खुवाइँदै

काठमाण्डु - नेकपा (एमाले) ले आज आयोजना गरेको हिन्दुको महानचाड वडादसैंँ,तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी…