धनगढी – दार्चुलामा १ जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ खलंगाको शिवनगर फिल्ड नजिक महाकाली नदी किनारमा पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महाकाली नदीको किनारमा आन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) एवं सूचना अधिकारी गोविन्द भण्डारीले…