काठमाण्डु – कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष सिबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पशुपति सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभको पनि सञ्चालक रहेका लामालाई पक्राउ गरेको हो । लामा सहितको समूहले कान्तिपुर पशुपति सेभिङ्गको ८ अर्ब ५९ करोड निक्षेप अपचलन गरेको आरोप छ । कान्तिपुरका वर्तमान अध्यक्ष हिमाल…