काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई विजयादशमीको टीका र जमरा लगाइदिएका छन् । उनीसित टीका र प्रसाद ग्रहण गर्न इच्छुक सर्वसाधारण मंगलबार राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए । त्यसअघि, राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ देखि…