काठमाण्डु महानगरको ४४.२४ प्रतिशत बजेट खर्च

काठमाण्डु -  गत आर्थिक वर्षमा काठमाण्डु महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८-७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा सात अर्ब ३१ करोड ३५ लाख २९ हजार…