काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश…