राष्ट्रिय महिला आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आज शुक्रबार १६औं वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति पौडेलले महिलाको हकहित, लैंगिक समानता, महिला सशक्तिकरणसँग सम्बन्धित विषयमा आयोगको जिम्मेवारी र दायित्व गहन रहेको बताए । उनले धेरै प्रयासका बाबजुद केही क्षेत्रमा महिलाको उपपस्थिति आशलाग्दो देखिए पनि जनसंख्याको आधा हिस्सा ओगटेको वर्गको निर्णायक तहमा प्रतिनिधित्व अझै…