जनकपुरधाम – कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । सरकारी वकिल कार्यालयले ५ दिन हिरासतमा राख्न अनुमति मागे पनि अदालतले ३ दिन मात्रै अनुमति दिएको छ । यसअघि पनि अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । जिल्ला न्यायाधीश रोमाकान्त…