२६ सयबाट ओरालो लाग्यो सेयर बजार

काठमाण्डु साताको कारोबारको पहिलो दिन सेयर बजार ओरालो लागेको छ । आज नेप्से १९.९२ अंकले घटेर परिसूचक २५९५ मा कायम भएको हो । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५२ करोडको भयो । यसदिन ४३ कम्पनीको मूल्य बढ्दा २०७ को घट्यो भने ७ को स्थिर रह्यो । कारोबार रकमका आधारमा…