काठमाण्डु– अव्यवस्थित बस्तीबाट दशरथ रंगशालामा ल्याइएका सुकुम्बासीहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।काठमाण्डु महानगरपालिकाले शारीरिक र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गरेको हो । अहिलेसम्ममा कम रक्तचाप भएका ४ जना पुरुष २ जना महिला गरी ६ जना, ढाड तथा जोर्नी दुखाइ भएका २ जना पुरुष, टाउको दुखाइ भएका १८ जना पुरुष र ६…