काठमाण्डु– सरकारले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्ध चोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू खाली गर्न सुरु गरेकाे छ । शनिबार बस्ती खाली गर्ने क्रममा प्रहरीमाथि दुर्व्यवहार भएको थियो । स्थानीयले ढुंगामुढा गरेपछि सुरक्षाकर्मी समेत घाइते भएका थिए । यससँगै सो क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ…