सुर्खेत – नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको भूकम्पविद्हरूले समय–समयमा बताउँदै आएका छन् । पश्चिम नेपालको भौगोलिक बनावट, लामो समयदेखि ठूलो भूकम्प नगएको अवस्था र यहाँको भौतिक संरचनाको कारण पनि पश्चिम नेपाललाई भूकम्पको उच्च जोखिममा रहेको मान्न सकिने विज्ञहरूले बताउँदै आएका छन् । पटक–पटक आउने भूइँचालोका कारण पश्चिम नेपालमा मानवीय र भौतिक क्षति व्यहोर्नु…