‘लालीबजार’ बादी समुदायको कथा र पीडामा आधारित पिरियड फिल्म हो : रवीन्द्रसिंह बानियाँ

काठमाण्डु– षट्कोण आट्र्सको ब्यानरमा निर्माण गरिएको नेपाली चलचित्र ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।पश्चिम नेपालको बर्दिया जिल्ला, विशेषगरी राजापुर क्षेत्रलाई मुख्य लोकेसन बनाएर छायांकन गरिएको यस फिल्मले ऐतिहासिक तथा सामाजिक यथार्थलाई समेटेको निर्माण टिमले जनाएको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल,…