काठमाण्डु- इजरायलमा मारिएका पाँच नेपाली विद्यार्थीको शव प्राप्त भएको छ । दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा मारिएका १० जना जना नेपाली विद्यार्थी मध्ये पाँच जनाको शव प्राप्त भएको हो । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको जानकारी दिएको…