मेरा एजेण्डामा सबै राजनीतिक दल र अभियन्ताको समर्थन छः आरके शर्मा

काठमाण्डु- गैरआवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले आफुलाई सबै दल तथा एनआरएनएहरुको समर्थन रहेको बताएका छन् । शर्माले आफ्नो टिम सार्वजनिक गर्दै सरकार प्रमुख देखि सबै राजनैतिक दलले आफ्ना एजेण्डालाई साथ दिएको बताएका हुन् । उनले शुक्रबार नै आफनो उम्मेदवारी दर्ता पनि गराएका छन् । शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शर्मालाई…