प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएको विषय सर्वाेच्च अदालतमा प्रवेश

काठमाण्डु – सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको सम्बन्धी विवादलाई अगाडि बढाएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले प्रधानमन्त्री प्रचण्डले लिएको विश्वासको मतको विषयलाई छलफलमा अगाडि बढाएको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्ने आदेश गरेको…