काठमाण्डु – स्थानीय बजारमा सुनको मूल्य आज तोलामा एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको जानकारी दिएको छ । तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा…