सिरोहिया पक्राउपछि अमेरिकी दूतावासले लेख्यो- प्रेस स्वतन्त्रता सुनिश्चित गर्न नेपालले सार्थक सम्वाद गर्नुपर्छ

काठमाण्डु – नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाली नागरिकसँग सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । दूतावासको आधिकारिक ट्वीट ह्याण्डलमा दूतावासले लेखेको छ, ‘कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार…